प्रचण्डको आरोप : सरकार गरिब, श्रमिक र मजदुर विरोधी देखिन्छ
काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन शाह नेतृत्वको सरकार गरिब, मजदुर किसान, उत्पीडित वर्ग विरोधी रहेको बताएका छन् । शुक्रबार पार्टी कार्यालयमा डिजिटल सदस्यता वितरण कार्यक्रमको शुभारम्भ गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





