पोर्चुगललाई बराबरीमा रोकेर कोलम्बिया बन्यो समूह विजेता
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कोलम्बिया र पोर्चुगलले गोलरहित बराबरी खेलेका छन् । पुरै समय अवधिभर कोलम्बियाले दबाबमा राखेको पोर्चुगलका स्टार स्ट्राइकर रोनाल्डोले समेत गोल गर्न सकेनन् । बराबरीसँगै कोलम्बिया फिफा विश्वकपमा समूह विजेता बनेको छ । समूह चरणका…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





