पोर्चुगल र कङ्गो पहिलोपटक खेल्दै, कस्तो रहला रोनाल्डोको प्रदर्शन ?
३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत टेक्सासको मैदानमा आज एउटा निकै प्रतीक्षित र रोमान्चक भिडन्त हुँदैछ, जहाँ युरोपेली पावरहाउस पोर्चुगल र अफ्रिकी महाद्वीपको सरप्राइज टोली कङ्गो डीआ आमनेसामने हुँदैछन् । ऐतिहासिक रूपमा पहिलो पटक विश्वकपको उपाधि जित्ने लक्ष्यका साथ मैदान…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





