पोखरामा नेपाली कफीको राष्ट्रिय प्रदर्शनी र कपिङ च्याम्पियनसिप
१९ असार, पोखरा । नेपाली कफीको प्रवर्द्धन गर्ने उद्देश्यका साथ पोखरामा ‘नेपाली कफीको राष्ट्रिय प्रदर्शनी एवं राष्ट्रिय कपिङ च्याम्पियनसिप’ आयोजना हुने भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय पोखराको आयोजनामा आगामी असार २० गते पोखराको डुम्रीबोटस्थित बोर्डको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





