पोखरामा ६ जनालाई उत्कृष्ट युवा पुरस्कार
१९ असार, पोखरा । युवा उद्यमशीलता, सीप विकास, सशक्तीकरण तथा विभिन्न सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका ६ जना युवालाई पोखरा महानगरपालिकाको नगर युवा परिषदले उत्कृष्ट युवा पुरस्कार दिएको छ । नगर युवा परिषद्ले पोखरा युथ फेस्टिभलमा मेयर धनराज आचार्यले जनही २५ हजार रुपैयाँ…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





