पोखरा महानगरले अनलाइनबाट गुनासो लिने, सेवा प्रवाहलाई व्यवस्थित बनाउन लाइन बस्ने अभियान चलाइने
पोखरा। सरकारी वा सार्वजनिक कार्यालयमा सेवा लिन जाँदा हुने भिडभाडलाई व्यवस्थित गर्न लाइन बस्ने अभियान सुरु गर्ने पोखरा महानगरपालिकाले घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८३।०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर धनराज आचार्यले ३३
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





