पिआर लिएका ४ कर्मचारीलाई सरकारी सेवाबाट ‘अयोग्य’ ठहरिने गरी बर्खास्त गर्ने तयारी
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका ४ कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





