फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत फिलाडेल्फिया स्टेडियममा खराब मौसमका कारण अवरुद्ध भएको फ्रान्स र इराकबिचको खेल पुनः सुचारु भएको छ । चट्याङ पर्ने सम्भावनाका कारण सुरक्षा सतर्कता अपनाउँदै रोकिएको खेल लामो मध्यान्तर पछि फेरि
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





