फोक्सोबिनै सास फेर्छ, टाउको काटिँदा पनि बाँच्न सक्छ : साङ्लाबारे अनौठा तथ्य
हामीमध्ये धेरै जना घरमा साङ्ला देख्दा या त डराउँछौं वा घिन मान्छौं । संसारभर साङ्लाका ४,६०० भन्दा बढी प्रजाति पाइन्छन्, जसमध्ये करिब ३० प्रजाति मात्र मानिसको बसोबास क्षेत्र वा घरमा भेटिन्छन् । के तपाईंलाई थाहा छ, यो सानो जीव कति शक्तिशाली छ ? यसले पृथ्वीमा भएका चारवटा ठूला…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





