फिफा विश्वकप : म्याकगिनको गोलमा स्कटल्यान्डलाई अग्रता
३१ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जारी खेलमा स्कटल्यान्डले सुरुवाति अग्रता लिएको छ । अमेरिकाको बोस्टन स्टेडियममा जारी खेलको जोन म्याकगिनले २९औं मिनेटमा गोल गर्दै स्कटल्यान्डलाई अग्रता दिलाएको हुन् । २८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको स्कटल्यान्डको लागि यस विश्वकपमा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





