फिफा विश्वकप : इजिप्टले न्युजिल्यान्डलाई हरायो
फिफा विश्वकप २०२६ अन्तर्गत सोमबार सम्पन्न खेलमा इजिप्टले न्युजिल्यान्डलाई हराएको छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
फिफा विश्वकप २०२६ अन्तर्गत सोमबार सम्पन्न खेलमा इजिप्टले न्युजिल्यान्डलाई हराएको छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
Sportsफिफा विश्वकपअन्तर्गत सोमबार न्यूजिल्यान्डलाई हराएपछि कप्तान सलाहले यो जित अविश्वसनीय रहेको बताए ।
Sports२३औं संस्करणको विश्वकपमा १ हजार २४८ खेलाडीमध्ये सबैभन्दा कान्छा खेलाडी हुन, गिल्बर्टो मोरा । उनी मेक्सिकन फुटबलको नयाँ सुपरस्टार हुन् ।
Sportsसन् १९३४ मा पहिलो पटक विश्वकप खेलेको इजिप्टले ९२ वर्षको लामो प्रतीक्षापछि प्रतियोगितामा आफ्नो पहिलो जित हात पारेको छ!
SportsSalah scores one and sets up another as Egypt recover from a goal down to secure their first-ever World Cup victory and move top of Group G with four points.
Sportsकाठमाडौँ । स्टार स्ट्राइकर मोहमद सलाहले एक गोल गर्नुका साथै अर्को गोलका लागि अवसर सिर्जना गरेपछि इजिप्टले उत्कृष्ट पुनरागमन गर्दै विश्वकप इतिहासमा आफ्नो पहिलो जित दर्ता गरेको छ। सुरुवाती अग्रता जोगाउन नसक्दा न्युजिल्यान्ड इजिप्टसँग ३-१ गोल
Sportsआज राति फिफा विश्वकप २०२६ मा अर्जेन्टिनाका लियोनेल मेस्सी र फ्रान्सका केलियन एम्बाप्पे एकसाथ देखिनेछन्।...