फिल्म ‘भागदौड’ को गीत ‘पातली’ मा निशा र घनश्यामको नृत्य
काठमाडौँ । आगामी २६ गते (जुलाई १०) बाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म हो ‘भागदौड’ । प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मको गीत ‘पातली’ सार्वजनिक गरिएको छ । प्रह्लाद तिमिल्सेना र अस्मिता अधिकारीको स्वर रहेको गीतमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





