फेरि एक पटक फर्किएपछि...
म हिँडिरहेका बाटाहरू उस्तै थिए, तर ती बाटामा सँगै हिँड्ने पाइला हराइसकेका थिए। चौतारो उस्तै थियो, तर त्यहाँ बसेर भविष्यका सपना देख्ने अनुहारहरू थिएनन्। मेरा यारहरू थिएनन्। साँझपख घर फर्कँदा हरेक घरबाट निस्कने धुवाँ उस्तै थियो, तर ती धुवाँसँग मिसिएर आउने हाँसोको आवाज कतै…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





