पत्रकार भगवती तिमल्सिना र साहित्यकार मोहन दुवाल सम्मानित
१४ असार, काठमाडौं । नेपाल समाचारपत्रकी पत्रकार भगवती तिमल्सिनाले ‘लायन्स वरिष्ठ पत्रकार सम्मान–२०८३’ प्राप्त गरेकी छिन् । बनेपामा शुक्रबार आयोजित लायन्स वर्ष २०२५–२०२६ को चौथो क्याबिनेट बैठक तथा सम्मान समारोहमा पत्रकार तिमल्सिना सम्मानित भएकी हुन् । पत्रकारितामार्फत समाजमा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





