पाटनमा यसरी मनाइयो अन्तर्राष्ट्रिय योग दिवस
७ असार, काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सुरक्षा योग स्टुडियोले विशेष योग कार्यक्रम आयोजना गरेको छ । पाटन संग्रहालय परिसरमा सम्पन्न उक्त कार्यक्रममा योगाभ्यास, मन्त्र उच्चारण, प्राणायाम तथा निर्देशित ध्यानहरू गरिएको थियो । आजै मनाइने अन्तर्राष्ट्रिय संगीत दिवसको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





