पासपोर्टको अन्योल सकियो, जर्मन कम्पनीहरूले नै छाप्ने
१७ असार, काठमाडौं । केही दिनदेखिको अन्योलपछि अन्ततः दुई जर्मन कम्पनीहरूले नै पासपोर्ट छापेर नेपाललाई हस्तान्तरण गर्ने भएका छन् । विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि छापिएका पासपोर्टहरूको स्टक सकिएको थियो । अन्ततः परराष्ट्र मन्त्रालयले दुई जर्मन कम्पनीहरू म्यूलबैर र…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





