‘पासपोर्ट ठेक्का टुक्राउन प्रधानमन्त्री ओलीको निर्देशन थियो’
भ्रष्टाचार मुद्दा खेपेका उपसचिव नेपालले तत्कालीन प्रधानमन्त्री ओलीले आफ्नै कार्यकक्षमा बोलाएर पासपोर्टको ठेक्क टुक्र्याउन निर्देशन दिएको भनी बयान गरेका छन् ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





