पासपोर्ट खरिद प्रकरण : नारायणकाजीसँग अख्तियारले लियो बयान
६ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व उपप्रधान एवं पराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग बयान लिएको छ । पासपोर्ट खरिद प्रकरणमा अख्तियारले श्रेष्ठसँग बयान लिएको हो । श्रेष्ठ पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेलामा परराष्ट्रमन्त्री थिइन् । त्यतिबेला…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





