'पास गरेकोलाई कोरिया पठाऊ'
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान प्रतीक्षारत युवाहरूले सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

Newsसअघिको भूमि आयोगले देशभरीबाट १२ लाख ३६ हजार ६७५ भूमिहीन तथा अव्यवस्थित बसोवासीको लगत संकलन गरेको थियो ।
Newsधनगढी । कैलालीको गोदावरी नगरपालिका–४ को गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा सडकबाट टेम्पो भिरमा खसालिएको घटनामा सोधपुछका लागि प्रहरीले १० जना वन कर्मचारीलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेतीले
Newsगुल्मीको मुसिकोट नगरपालिका–३ टेगाका ११ वर्षीय बालकको खोलामा डुबेर मृत्यु भएको छ।
News३१ जेठ, गुल्मी । गुल्मीमा खोलामा डुबरे एक जना बालकको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–३ टेगाका ११ वर्षीय बालक लुकबहादुर गन्धर्वको लसाहस्थित छल्दी खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Newsतेस्रो तथा अन्तिम खेलमा एक विकेटको संघर्षपूर्ण जित निकाल्दै अस्ट्रेलियाले शृंखला क्लिनस्विप हुनबाट जोगाएको हो।...
Newsइलाका प्रहरी कार्यालय तुलसीपुर दाङको जग्गामा बनेका घर संरचनाहरू स्थानीयले भत्काउन थालेका छन्।