पर्यटन बोर्ड र टिकटकको आयोजनामा कन्टेन्ट क्रिएसन कार्याशाला हुने
कार्यशालामा सहभागी हुन इच्छुकले पर्यटन बोर्डको आधिकारिक दर्ता पोर्टल मार्फत आवेदन दिन सक्ने भएका छन् । आवेदन ७ असारसम्म पेस गर्न पाइने छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





