पर्यटकीय क्षेत्र लेकसाइड: भारतीय सवारीको भीडले ट्राफिक व्यवस्थापन अस्तव्यस्त
पछिल्लो समय पोखरामा भारतीय पाहुना आगमन उच्च छ। पाहुना आगमन उच्च हुँदा पोखरामा भारतीय सवारीको पनि उत्तिकै भीडभाड छ। पाहुना लिएर आएका ती सवारी जथाभावी पार्किङ गर्दा ट्राफिक व्यवस्थापन असहज भएको, भित्री गल्लीमा ठूला आकारका सवारी रोक्दा लामो समय सडकको आउजाउ न...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





