पार्टीमा विवाद नभएको सन्देश दिने रवि–बालेनको प्रयास
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले आफूहरूबिच कुनै मनमुटाव नरहेको सन्देश दिने प्रयास गरेका छन् । उनीहरुले एकताबद्ध भएर
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





