पार्टी सुदृढ र विस्तार गर्न विशाल आइटी आर्मी बनाउँछौँ : प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक टेक्नोलोजी प्रयोग गरेर विशाल आइटी आर्मी तयार गर्ने बताएका छन् । शुक्रबार नेकपाको डिजिटल पार्टी सदस्यता नवीकरण तथा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





