पार्टी एकताबद्ध बनाउने कुरा यथास्थितिमा सम्भव छैन : महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ ढङ्गले अघि बढ्नुपर्छ भन्ने मान्यता अनुसार पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउने बताएका छन् । सोमबार एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यको पदभार ग्रहण कार्यक्रममा बोल्दै
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





