परराष्ट्रमन्त्री खनालको चीन भ्रमण : आज नेपालीसँग अन्तर्क्रिया
३१ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन पुग्दैछन् । गएराति बेइजिङका लागि प्रस्थान गरेका उनी आजैदेखि भेटघाट तथा अन्तर्क्रिया लगायतका कार्यक्रममा सहभागी हुनेछन् । आज पहिलो कार्यक्रम नेपाली समुदायसँग अन्तर्क्रिया छ । चीनको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





