परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चार दिवसीय भ्रमणमा बेइजिङ निमन्त्रणामा उनी आइतबार बेइजिङ प्रस्थान गरेका थिए । The post परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता appeared…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.



