परम्परागत बाजा संरक्षण गर्न कसिँदै युवापुस्ता
काठमाडौं । नेवार समुदायमा परम्परागत बाँसुरी बाजा निकै प्रसिद्ध छ । यस परम्परालाई जोगाएर राख्न एक पुस्तबाट अर्को पुस्तामा सीप हस्तान्तरण गरिरहनुपर्ने हुन्छ । यसै अनुसार मध्यपुर थिमि–१ लोकन्थलीस्थित सिद्धि गणेश दाफा भजन खलःले बाँसुरी बादन प्रशिक्षण आयोजना गरेको थियो । ९ महिनाको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





