पंखाको तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
१९ असार, काठमाडौं । कपिलवस्तुमा पंखाको तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मायादेवी गाउँपालिका–७ रतनपुर बस्ने ३२ वर्षीय रमेश यादवको करेन्ट लागेर बिहीबार राति मृत्यु भएको हो । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, आफ्नै घरमा पंखाको तार जोड्ने क्रममा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





