पहिरोले खाँदबारी–किमाथाङ्का सडक ठाउँ-ठाउँमा अवरुद्ध
उत्तर-दक्षिण कोशी राजमार्ग अन्तर्गत संखुवासभाको खाँदबारी–किमाथाङ्का सडक खण्डको विभिन्न ठाउँमा पहिरोका कारण सडक अवरुद्ध भएको छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





