पहिलोपटक अन्तिम १६ मा पुग्यो क्यानडा
काठमाडौं । दक्षिण कोरियालाई पराजित गर्दै क्यानडा फिफा विश्वकप- २०२६ कोप्रिक्वार्टरफाइनल (अन्तिम १६)मा प्रवेश गरेको छ। गएराति अमेरिकाको लस एन्जलस रंगशालामा भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई १–० गोलअन्तरले पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनमा प्रवेश गरेको हो। क्यानडाका…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





