पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
अर्जेन्टिनाले आफ्नो विश्वकप उपाधि रक्षा अभियान प्रभावशाली जितसँगै सुरु गर्यो । तर बीबीसी स्पोर्टका विज्ञहरूका अनुसार उनीहरू हालसम्म खेलिएका खेलका आधारमा यस विश्वकपको उत्कृष्ट टोली भने होइनन् । हामीले पत्रकारहरूको एउटा सानो टोलीलाई एकसाथ ल्याएका छौँ,
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





