Tuesday, June 23, 2026
Sports

पहिलो हाफमा सेनेगलविरुद्ध नर्वेको अग्रता

पहिलो हाफमा सेनेगलविरुद्ध नर्वेको अग्रता

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को खेलमा नर्वेले पहिलो हाफको समाप्तिसम्म सेनेगलविरुद्ध १–० को अग्रता बनाएको छ। न्युयोर्क–न्युजर्सी रंगशालामा जारी खेलमा नर्वेका मार्कस पेडरसनले ४३औँ मिनेटमा गरेको गोल नै पहिलो हाफको निर्णायक अन्तर

Read the full story at Ratopati ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

Related Articles

हाल्यान्डको दुई गोलसँगै नर्वे २८ वर्षपछि नकआउट चरणमाSports

हाल्यान्डको दुई गोलसँगै नर्वे २८ वर्षपछि नकआउट चरणमा

काठमाडौं । विश्वकपमा समूह चरणको दोस्रो खेलमा पनि नर्वे विजयी भएको छ । सेनेगललाई ३-२ पराजित गर्दै नर्वे विजयी भएको हो । नर्वेका लागि मार्कस पेडरसन एक तथा एर्लिङ हाल्यान्डले दुई गोल गरेका थिए । यस्तै, सेनेगलका इस्माइला सारले दुई गोल फर्काएका थिए । जितसँगै नर्वे २८ वर्षपछि…

RONB Post
हालान्डको दुई गोलमा नर्वेको रोमाञ्चक जितSports

हालान्डको दुई गोलमा नर्वेको रोमाञ्चक जित

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को खेलमा नर्वेले सेनेगललाई ३–२ ले पराजित गरेको छ। न्युयोर्क–न्युजर्सी रंगशालामा सम्पन्न खेलमा नर्वेले ४३औँ मिनेटमा मार्कस पेडरसनको गोलमार्फत अग्रता लिएको थियो। पहिलो हाफ १–० मा सकिएको खेलमा

Ratopati
अर्जेन्टिना नकआउट चरणमा,मेसीको कीर्तिमानSports

अर्जेन्टिना नकआउट चरणमा,मेसीको कीर्तिमान

काठमाडौं । विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमानसहित लियोनेल मेसीले दुई गोल हानेर अस्ट्रियाविरूद्धको खेलमा अर्जेन्टिनालाई ०-२ को जित दिलाएका छन्। समूह चरणको खेलमा लगातार दोस्रो जितसँगै अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेको छ। दोस्रो खेलमा अस्ट्रियालाई पराजित गर्दा दुवै गोल…

RONB Post