पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूचीमा १५ कृति
१५ असार, चितवन । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले वि.सं. २०८३ सालको पद्मश्री साहित्य पुरस्कारका लागि विस्तारित सूची सार्वजनिक गरेको छ । प्रतिष्ठानका अनुसार यस वर्ष प्रकाशित १९२ वटा साहित्यिक कृतिमध्येबाट पुरस्कार छनोट समितिले उत्कृष्ट १५ कृतिलाई विस्तारित सूचीमा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





