पदाधिकारीलाई भोट नहाली घर नफर्किन महाधिवेशन प्रतिनिधिहरूलाई तोसिमाको आग्रह
११ असार, काठमाडौं । पदाधिकारीलाई भोट नहाली घर नफर्किन महाधिवेशन प्रतिनिधिहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी नेता तोसिमा कार्कीले आग्रह गरेकी छन् । पहिलो चरणमा केन्द्रीय सदस्यका लागि मतदान भएको छ । दोस्रो चरणमा पदाधिकारीहरूका लागि मतदान हुनेछ । यसबारे अनलाइनखबरसँग कुरा गर्दै…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





