‘ओटिटी प्लेटफर्म’ लाई दर्ता र अनुमति अनिवार्य, नेटफ्ल्क्सि र युट्युब आउलान् ?
काठमाडौं । सरकारले ‘ओभर-द-टप’ (ओटिटी प्लेटफर्म) लाई औपचारिक रूपमा दर्ता तथा नियमनको दायरामा ल्याएको छ । सूचना तथा सञ्चार मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली, २०५२ मा संशोधन गर्दै ‘डिजिटल’ प्रसारण प्रणालीअन्तर्गत सञ्चालन भइरहेका ओटिटी सेवा प्रदायकलाई कानुनी रूपमा नियमन गर्ने…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





