ओपनएआईमा जाँदैछन् गुगल जेमिनीका मास्टरमाइन्ड नोआम शाजिर
सान फ्रान्सिस्को । कृत्रिम बौद्धिकता (एआई) क्षेत्रका चर्चित अनुसन्धानकर्ता तथा गुगलको जेमिनी एआई मोडेल विकासका को–लिड नोआम शाजिरले गुगल छोडेर च्याटजिपिटी निर्माता ओपनएआईमा आबद्ध हुने घोषणा गरेका छन् । गुगलमा इन्जिनियरिङ उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेका शाजिरले बुधबार सामाजिक
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





