ओपनएआईले ल्यायो ‘प्याच द प्लानेट’ पहल, ओपन सोर्स सफ्टवेयरलाई सुरक्षित बनाइने
यसका लागि ओपनएआईले सुरक्षा कम्पनी 'ट्रेल अफ बिट्स' सँग सहकार्य गरेको छ। यो टोलीले ओपन सोर्सका मेन्टेनरहरूलाई उनीहरूको प्रोजेक्ट सुरक्षित राख्न मद्दत गर्नेछ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





