न्यायाधीशको सम्पत्ति छानबिनसम्बन्धी रिट सुनुवाइका लागि पेसी तोकियो
काठमाडौँ । सम्पत्ति छानबिनमा न्यायाधीश र पूर्वन्यायाधीशलाई पनि समावेश गरिएको भन्दै दायर गरिएको रिट सुनुवाइका लागि पेसी तोकिएको छ । अधिवक्ता डा. प्रेमराज सिलवालले दायर गरेको रिट शुक्रबार प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीश टेकप्रसाद ढुंगानाको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




