नोर्ड स्ट्रिम पाइपलाइन विस्फोट प्रकरण : युक्रेनी नागरिकविरुद्ध जर्मनीमा मुद्दा दायर
बर्लिन । सन् २०२२ मा बाल्टिक सागरमुनि रहेको नोर्ड स्ट्रिम ग्यास पाइपलाइन विस्फोट गराई ध्वस्त पारेको आरोपमा जर्मन अभियोजकहरूले एक युक्रेनी नागरिकविरुद्ध मुद्दा दायर गरेका छन्। जर्मन गोपनीयता कानुनका कारण 'सेर्ही के' मात्र भनिएका ती संदिग्धले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




