निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
काठमाडौँ । नेकपा (एमाले)ले आम निर्वाचनबाट नेपाली राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय हुनुलाई ‘आकस्मिक र अस्वाभाविक’ घटनाको रूपमा व्याख्या गरेको छ । पार्टीको विशेष अभियान ‘मिसन पार्टी जागरण २०८३’ को आौचित्य र कार्ययोजनाबारे
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





