निर्माण इजाजतपत्र अब अनलाइनबाटै नवीकरण हुनेः साउन १ देखि नयाँ व्यवस्था लागू
काठमाडौँ । देशभरिका ‘क’, ‘ख’ र ‘ग’ वर्गका निर्माण इजाजतपत्र (लाइसेन्स) को दर्ता तथा नवीकरण आगामी साउन १ गतेदेखि पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत हुने भएको छ । निर्माण व्यवसायीहरूलाई सेवा प्रवाहमा सहजता ल्याउने उद्देश्यले भौतिक
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





