निर्धक्क भए हुन्छ, ठूला आयोजनाको बजेट अभाव हुँदैन : मन्त्री लम्साल
४ असार, काठमाडौं । भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले ठूला आयोजनाका लागि पर्याप्त बजेटको व्यवस्था रहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा आफनो मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले राखेका प्रश्नको जवाफ दिँदै उनले राजमार्गसहितका ठूल्ठूला आयोजनाको लागि आवश्यक…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





