नेटटिभीले पायो ओटीटी प्रसारण सेवाको आधिकारिक लाइसेन्स
काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागले नेट टिभी प्रालिलाई ओटीटी (ओभर–द–टप) प्रसारण सेवा सञ्चालनका लागि आधिकारिक इजाजतपत्र प्रदान गरेको छ। कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार उक्त इजाजतपत्रसँगै नेटटिभीले आफ्नो एप र वेबसाइटमार्फत नेपालभर
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





