नेतान्याहुप्रति ट्रम्पको कडा रवैया, भन्छन्- म नभएको भए इजरायल पनि हुने थिएन
३ असार, काठमाडौं । जी-७ शिखर सम्मेलनमा पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कडा आलोचना गरेका छन्। ट्रम्पले लेबनानमा इजरायलले गरेका हमलाहरूलाई ‘अनावश्यक’ भनेका छन्। यसअघि नेतन्याहुले अमेरिका र इरानबीचको शान्ति…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





