नेप्से ५ दिनदेखि यता न उता!
यसबीच नयाँ सरकार आएसँगै आर्थिक गतिविधि चलायमान हुने अपेक्षा गरिएको थियो। अहिलेसम्म परिस्थिति त्यस्तो देखिएको छैन। त्यसैले सरकारले उद्योगी, व्यवसायी र लगानीकर्ताहरूको आत्मविश्वास कसरी बढाउँछ भन्ने कुराले पनि बजारको आगामी प्रवृत्ति स्पष्ट हुँदै जाने देखिन्छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





