नेपाली फुटबल निलम्बनमा पर्नु एन्फा पदाधिकारीकै गैरजिम्मेवारीपन : सदस्यसचिव मेहता
काठमाडौँ । विश्व फुटबलको सर्वोच्च नियामक निकाय (फिफा) ले नेपाली फुटबललाई निलम्बन गरेको छ। फिफाको यो औपचारिक निर्णयसँगै नेपालको अन्तर्राष्ट्रिय फुटबलसँगको आबद्धता तत्कालका लागि स्थगित भएको छ। यसले नेपाली फुटबलको अन्तर्राष्ट्रिय सहभागिता र प्रशासनिक गतिविधिमा प्रत्यक्ष
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




