नेपालमै पहिलो पटक एनिमेसन चलचित्र महोत्सव–२०२६ हुने
काठमाडौँ । नेपालमै पहिलो पटक ‘एनिमेसन फिल्म फेस्टिभल’ आयोजना हुने भएको छ । नेपाल एनिमेसन र भि.एफ.एक्स कलाकार संघले एनिमेसन विकास र प्रवर्द्धन गर्ने उद्देश्यले यो फेस्टिभल आयोजना गर्न लागेका हुन् । ‘मैले देखेको नेपाल’
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





