‘नेपालको विकास मोडेल नै देशलाई परनिर्भर बनाउने खालको छ’
काठमाडौँ । सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पोलिसी (सीइएसआइएफ) को आयोजनामा काठमाडौँमा जारी चार दिने ‘बोधी संवाद’ कार्यक्रममा राजनीतिक विश्लेषक चन्द्रदेव भट्टले नेपाल ‘शब्दको कूटनीति’मा फसेको टिप्पणी गरेका छन् । यस्तो कूटनीतिले राज्यको क्षमता अभिवृद्धिमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





