नेपालको विद्यालय शिक्षा: निजीमा छोरा पढ्छन्, सामुदायिक छोरीले धान्छन्
पोखरा । निःशुल्क गुणस्तरीय शिक्षाको बहस आजभोलि खासै सुनिँदैन । समानता र समताको बहस पनि मधुरो भइसकेको छ । तथ्याङ्कले चाहिँ यो खाडललाई झनै बढाएको देखाउँछ । नेपालको विद्यालय शिक्षामा छात्र र छात्राबिचको भिन्नता बढ्दो छ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





