नेपालको कम्युनिस्ट आन्दोलन नयाँ अवसर र चुनौतीको सङ्घारमा छ : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विगतका उपलब्धिको स्मरण मात्र पर्याप्त नहुने भन्दै वर्तमानका जटिल प्रश्नहरूको विश्वसनीय उत्तर दिन सक्ने वैचारिक क्षमता र राजनीतिक सिर्जनशीलता आवश्यक रहेको बताएकी छन् । जननेता मदन भण्डारीको ७५औँ जन्म जयन्तीका अवसरमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





